बुटवल- नेकपा एमालेले सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोप अस्वीकार गरेको छ । सांसद वलीले आज पत्रकार सम्मेलन गरेर आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाए लगत्तै एमालेले पनि पत्रकार सम्मेलन गरेर नै अपरहणको आरोप गलत भएको स्पष्टीकरण दिएको हो ।
एमाले प्रदेशसभा संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढक…