राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राष्ट्रिय सभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित भएको छ ।   बिहीबार बसेको राष्ट्रियसभा बैठकमा कांग्रेसले उठेर विरोध जनाइरहे पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विधेयकमाथिको कारबाही अघि बढाउनुभएको थियो ।  ...

सम्बन्धित सामग्री

कांग्रेसको नारावाजीकै बीच चिकित्सा शिक्षा विधेयक टेबुल :: Pahilopost.com

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नारावाजीका बीच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको छ।  राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ टेबुल गरेका हुन्। आजको पहिलो बैठकमा कांग्रेसले दुईवटा अस्पताललाई केन्द्रमा नराखेको, संवैधानिक

चिकित्सा शिक्षासहित राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले चार अध्यादेश जारी गरेकी छिन्। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन अध्यादेश), राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी भएको हो। बेपत्ता छानबिन र सत्य निरुपणसँगै चिकित्सा र राष्ट्रियसभा अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा समेत जारी…