काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नारावाजीका बीच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको छ।
राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ टेबुल गरेका हुन्।
आजको पहिलो बैठकमा कांग्रेसले दुईवटा अस्पताललाई केन्द्रमा नराखेको, संवैधानिक