काठमाडौँ- भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेको छ । भारत आईसीसीको एकदिवसीय, टेस्ट र टी-ट्वान्टी फर्म्याटको वरीयतको शीर्ष स्थानमा पुगेको हो ।
यसअघि टेस्ट र टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल जित्दै एकदिवसीय वरीयताको पनि शीर्ष ...