प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ, २९ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल […]