भद्रपुर(ने.स) । सरकारले नदीजन्य पदार्थ उत्खननमा तीन महिना रोक लगाए पनि झापामा निर्बाध रुपमा खोला दोहन गरिरहेको पाइएको छ । प्रत्येक वर्ष असार देखी भदौ मसान्तसम्म उत्खननमा रोक लगाउदै आइरहेपनि व्यवसायीले अवज्ञा गरिरहेको पाइएको हो । खोला दोहन नरोकिएको विभिन्न क्षेत्रबाट गुनासो आएपछि खटिएको झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २३ […]