सशस्त्र प्रहरीको मिलेमतोमा सीमा नदीको दोहन !, वडाध्यक्ष भन्छन्– सीमा नदी दोहन गर्न सहयोग गर्ने बिओपी चाहिँदैन

नेपाल–भारत सीमा छुट्याउने मेची नदी सशस्त्र प्रहरीकै मिलेमतोमा दोहन भइरहेको आरोप लागेको छ । इलाम रोङ गाउँपालिका–६ मा पर्ने मेची नदी सीमा नदी र चुरेक्षेत्र भएका कारण रोङ गाउँपालिकाले ठेक्का...

सम्बन्धित सामग्री

कमला नदी दोहनको आरोपमा कर्जन्हाका वडाध्यक्ष पोखरेल पनि पक्राउ

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका १ स्थित चुरे वन क्षेत्रभित्रको कमला नदी दोहन गरेको आरोपमा त्यहाँका वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेल पनि पक्राउ परेका छन् ‌। वडाध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहानले शुक्रवार साँझ पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको आरोपमा वडाध्यक्ष पोखरेललाई […]

क्रसर उद्योग स्थापना गरेर नदी दोहन

काठमाडौँ,२८ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, […]