नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित विद्युतीय भुक्तानी प्रणाली ‘कनेक्ट आईपीएस’ र आईपीएसमार्फत तीन महिनामा ४१ अर्ब रुपैयाँको कारोबार भएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासमा सो प्याटफर्म मार्फत ४१.२ खर्ब रुपैयाँ बराबरको १ करोड ७१ लाख भन्दा बढी कारोबारहरु प्रोसेस भई फर्छ्यौट भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकतम १०७ ले बढी हो ।गत आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासमा कम्पनीले ईसीसीमा जम्मा २८.९ खर्ब अर्