आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा वाणिज्य बैंकहरुको रु १४२९ अर्ब १६ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु १८५ अर्ब १६ करोड गरी कुल रु १६१४ अर्ब ३२ करोडको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु १४६९ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको रु १२१ अर्ब ४२ करोड गरी कुल रु १५९१ अर्ब २३ करोड अन्तर बैंक कारोबार भएको थियो । यसैगरी बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ जेठम