झापा – भुटानी शरणार्थी नेता बलराम पौडेलले आफ्नो र परिवारको जीवन सुरक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय, झापा पुगेर उनले पूर्व भुटानी शरणार्थी हाल अमेरिकी नागरिकद्वय डिल्ली अधिकारी र भीम बस्नेतबाट आफूलाई धम्की आएको भन्दै जीवन सुरक्षाको माग गरेका हुन्। निवेदन बुझ्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सुरक्षा […]