मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोरले उनको देश युक्रेनमाथि हमला गरेकोमा रुसमाथि कुनै आर्थिक प्रतिबन्ध नलगाउने स्पष्ट पारेका छन् । उनले सोसल मिडिया कम्पनीले रसको सरकारी मिडियाको सेन्सरसिप गरिरहेको छ भनेर आलोचना गरेका छन् ।मंगलबार एक पत्रकार सम्मेलनमा लोपेजले भने, ‘हामी कुनै पनि प्रकारको आर्थिक प्रतिरोध लिने तयारीमा छैनौँ किनभने हामी दुनियाँका सबै सरकारसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ ।’ मेक्सिकोको धारणा संसारका विभिन्न देशभन्दा नितान्त फरक छ जसले युक्रेनमाथि ह