पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

इस्लामावाद । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ । त्यसपछि १० वटा आकस्मिक सवारी साधन र जिल्ला प्रशासनको क्रेनबाट उद्धार कार्य […]

सम्बन्धित सामग्री

स्याङ्जामा सडक दुर्घटना बढ्दो

स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटना बढ्न थालेकोे छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको भए पनि दैनिकजसो सडक दुर्घटनाका घटना भइरहेका छन् । ग्त एक सातामा सडक दुर्घटनामा १९ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग र भित्री सडकमा सवारी दुर्घटना भएका थिए । शुक्रबार मात्रै सडक दुर्घटनामा १२ जना घाइते भएका छन् […] The post स्याङ्जामा सडक दुर्घटना बढ्दो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

गबरोन- अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताएअनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान […]

अफगानिस्तानमा सडक दुर्घटना, दुई चिकित्सकसहित दशको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भएक एक सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो । खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप तीन जना घाइते भएका छन् । कार दुर्घटनामा […]

कर्नाटकमा सडक दुर्घटना, ७ जनाको मृत्यु

कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको  र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो । घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ।

श्रीलङ्कामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

काठमाडौँ – श्रीलङ्कामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन् । श्रीलङ्काको उत्तरी प्रान्तमा व्यस्त ए नाइन सडकछेउमा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसले एक्कासि सडकमा फरक दिशातर्फ मोडिँदा तीब्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो । बसमा करिब ५० जना यात्रु सवार रहेको प्रहरीले […]

चीनको गुइझोउमा सडक दुर्घटना : २२ जनाको मृत्यु, २० घाइते

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ।बसमा ४७ जना सवार थिए। सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ। दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन।

बङ्गलादेशमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौँ- बङ्गलादेशमा सडक दुर्घटना भएको छ । राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तर पश्चिममा अवस्थित रङपुर जिल्लामा सवारी दुर्घटना भएको हो । आज मध्यराती साढे १२ बजे सवारी दुर्घटना भएको ढाकाबाट प्रकाशित हुने ढाका ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् […]

झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

काठमाडौँ- झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको आज मृत्यु भएको हो । कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नम्बरको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना […]

सडक दुर्घटना रोक्न सरकारलाई निर्देशन दिन सांसद पन्तको माग

नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सडक दुर्घटना बढेको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारलाई निर्देशन दिन माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सडक दुर्घटनामा घाइते र अपङग हुनेको संख्या बढिरहेको उल्लेख गरिन् । उनले वर्षायाममा दुर्घटना बढेर दशै तिहारको बेला उच्च बिन्दुमा पुग्ने बताइन् । जनस्वास्थ्यको सुरक्षाका लागि राज्यका कुन निकायको के जिम्मेवारी हो भन्दै प्रश्न गरिन् । दुर्घटना रोक्नका लागि प्रदेशमा कुन निकायले हेर्ने हो ? त्यसको प्राविधिक क्षमता कस्त

सडक दुर्घटना कम गर्ने उपाय

ट्राफिक चिह्नहरू पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा केही हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्छ । नेपालीहरूको महान् चाड विजयादशमी सुरु भएलगत्तैदेखि मुलुकका विभिन्न स्थानमा सडक दुर्घटनामा थुप्रै नागरिकले ज्यान गुमाएका र कैयौं घाइते भएका दुःखद समाचारहरू आइरहेका छन् । चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम […]