सडक दुर्घटना रोक्न सरकारलाई निर्देशन दिन सांसद पन्तको माग

नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सडक दुर्घटना बढेको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारलाई निर्देशन दिन माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सडक दुर्घटनामा घाइते र अपङग हुनेको संख्या बढिरहेको उल्लेख गरिन् । उनले वर्षायाममा दुर्घटना बढेर दशै तिहारको बेला उच्च बिन्दुमा पुग्ने बताइन् । जनस्वास्थ्यको सुरक्षाका लागि राज्यका कुन निकायको के जिम्मेवारी हो भन्दै प्रश्न गरिन् । दुर्घटना रोक्नका लागि प्रदेशमा कुन निकायले हेर्ने हो ? त्यसको प्राविधिक क्षमता कस्त