कर्नाटकमा सडक दुर्घटना, ७ जनाको मृत्यु

कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको  र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ ।बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो । घटनाबारे बेमलखेडा प्रहरी चौकीमा उजुरी परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ। 

सम्बन्धित सामग्री

चाडपर्वको मुखमा सडक दुर्घटना अत्यधिक

दसैं र तिहारजस्ता मुख्य चाडपर्व सम्पन्न भए पनि यही बेला सडक दुर्घटना बढी हुने भएकाले दुर्घटनामा मारिने परिवारमा पीडाको सिलसिला सुरु हुन्छ।...

सडक दुर्घटना कम गर्न यी कुरामा ध्यान दिनुस्

सडक दुर्घटना कम गर्न पैदलयात्री, सार्वजनिक सवारी प्रयोगकर्ता, निजी तथा सार्वजनिक सवारीचालकलगायत सबै अनुशासित हुन जरुरी छ । सडक प्रयोग गर्दा आफ्नो सुरक्षाको जिम्मेवारी आफैँले वहन गर्नुपर्छ र अरूलाई हानि नहोस्...

कञ्चनपुरमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

बेदकोट- ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए ।  ‘पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ’, उनले भने, ‘ट्राफिक नियम […]

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

काठमाडौँ,४ माघ । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए । “पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उनले भने, […]

अब काठमाडौँमा सडक दुर्घटना घट्छ : बालेन

काठमाडौँं : काठमाडौँं महानगरका मेयर बालेन्द्र साहले काठमाडौँं उपत्यकामा हुने सवारी दुर्घटना घट्दै जाने विश्वास व्यक्त गरेका छन्।संघीय संसद्‌बाट काठमाडौँ उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि विधेयक पारित भएकाले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए।आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुईपाङग्रे सवारीसाधनको चाप बढेको उल्लेख गरे। मेयर साहले त्यसको व्यवस्थापनका लागि सम्बन्धित पक्षबीच सहकार्य गर्दै लैजानुपर्नेम

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान

कञ्चनपुर – सडक दुर्घटना बढ्दै जान थालेपछि यहाँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्‍याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ। ‘मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्’, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘मादक […]

सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान

कञ्चनपुर– सडक दुर्घटना बढ्दै जान थालेपछि प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक र्‍याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ । “मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढ्दै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने “मादक […]

मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीको मृत्यु

मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ। रिटेनिङ पर्खालमा ट्रक ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा स्थानीय समयानुसार बिहीबार उक्त दुर्घटना भएको हो। चियापास संयुक्त राज्य अमेरिका जान...

सडक दुर्घटना कम गर्ने उपाय

ट्राफिक चिह्नहरू पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा केही हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्छ । नेपालीहरूको महान् चाड विजयादशमी सुरु भएलगत्तैदेखि मुलुकका विभिन्न स्थानमा सडक दुर्घटनामा थुप्रै नागरिकले ज्यान गुमाएका र कैयौं घाइते भएका दुःखद समाचारहरू आइरहेका छन् । चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम […]