काठमाडौं उपत्यकामा अझै एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ । ‘‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा प्रशासनले निषेधाज्ञा थप्ने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थपिने जनाएको छ । विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको प्रशासनको भनाइ छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका […]

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ। सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्

मोडालिटी फेरबदल गरेर उपत्याकामा १० दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ। तर निषेधाज्ञाको मोडालिटी फेरबदल हुन सक्नेछ। निषेधाज्ञा केही खुकुलो हुन सक्ने र मोडालिटीको विषयमा छलफल जारी रहेको प्रजिअ भट्टराईले बताए।

काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा थप्ने तयारी, आज औपचारिक निर्णय हुँदै

काठमाडौं : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ।  निषेधाज्ञा थप्नेबारे निर्णय लिन आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक बिहान १० बजेपछि भर्चुअल माध्यममार्फत बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको र आज औपचारिक निर्णय गरी घोषणा गर्ने तयारी भएको उनले जानकारी दिए। उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अव

काठमाडौंमा निषेधाज्ञा थप्ने तयारी, आज बैठक बस्दै

राजधानी काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि औपचारिक निर्णय बुधवारको बैठकबाट हुने भएको छ । मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार निर्णय हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए । निषेधाज्ञा थपिए पनि खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको जनाइएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते सक...

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तयारी

काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञाको अवधि थप गर्ने विषयमा छलफल गर्न आज तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।उनका अनुसार आजको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ। यसअघि जारी निषेधाज्ञा भोलि सकिँदैछ। तत्कालका लागि थप कडाइका साथ एक हप्ता निषेधाज्ञ

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, भोलि तीन सीडीओको बैठक

१० जेठ, काठमाडौं । उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यसविषयमा ललितपुर र भक्तपुरका सीडीओ सा’बसहितको बैठक बस्दैछौं ।’ बैठकअघि गृह मन्त्रालयमा […]

काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले रातोपाटीसँग भने, ‘भोलि बैठक बसेर त्यसबारे औपचारिक निर्णय गर्छौ ।’कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार