काठमाडौं : काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ। निषेधाज्ञा थप्नेबारे निर्णय लिन आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक बिहान १० बजेपछि भर्चुअल माध्यममार्फत बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको र आज औपचारिक निर्णय गरी घोषणा गर्ने तयारी भएको उनले जानकारी दिए। उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अव