काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १० गतेसम्म थप्ने तयारी गरिएको छ । निषेधाज्ञा थप्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बीचमा छलफल भएको छ ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले रातोपाटीसँग भने, ‘भोलि बैठक बसेर त्यसबारे औपचारिक निर्णय गर्छौ ।’कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ ।संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, फिल्म हल र जिमखानाबारे छलफलपछि निर्णय हुने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताए । उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए । ‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन । फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ&

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनकाअनुसार केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ। सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्

मोडालिटी फेरबदल गरेर उपत्याकामा १० दिन निषेधाज्ञा थप्ने तयारी

काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीसहित छलफलमा रहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ। तर निषेधाज्ञाको मोडालिटी फेरबदल हुन सक्नेछ। निषेधाज्ञा केही खुकुलो हुन सक्ने र मोडालिटीको विषयमा छलफल जारी रहेको प्रजिअ भट्टराईले बताए।

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारी चलाउने-नचलाउने अलमल

५ असार, काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइसकेको छैन । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन […]

काठमाडौंमा निषेधाज्ञा थप्ने तयारी, आज बैठक बस्दै

राजधानी काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । मंगलवार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निष्कर्ष निकाले पनि औपचारिक निर्णय बुधवारको बैठकबाट हुने भएको छ । मंगलवारको बैठकमा निषेधाज्ञा थप्नेबारे छलफल भएपनि बुधवार निर्णय हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए । निषेधाज्ञा थपिए पनि खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे सीडीओहरूबीच छलफल भएको जनाइएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा जेठ २० गते सक...

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि थप्ने तयारी

काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञाको अवधि थप गर्ने विषयमा छलफल गर्न आज तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।उनका अनुसार आजको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ। यसअघि जारी निषेधाज्ञा भोलि सकिँदैछ। तत्कालका लागि थप कडाइका साथ एक हप्ता निषेधाज्ञ

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा  गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।

उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, भोलि तीन सीडीओको बैठक

१० जेठ, काठमाडौं । उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यसविषयमा ललितपुर र भक्तपुरका सीडीओ सा’बसहितको बैठक बस्दैछौं ।’ बैठकअघि गृह मन्त्रालयमा […]