दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

काठमाडौं । विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् । २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने बताएका थिए । चलचित्र विकास बोर्डमा संयुक्त रूपमा चलचित्र संघसँगै निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघसहितको संयुक्त कार्यक्रममा चलचित्र महासंघका महासचिव अशोक शर्माले वितरक, प्रदर्शक तथा निर्माताहरूको छलफलबाट […] The post दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बक्स अफिसमा असफल फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल बनाउँदै शोभित

काठमाडौं । निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल २’ निर्माण गर्ने भएका छन् । यद्यपि सलोन बस्नेत र रुविना थापा अभिनित फिल्म ‘डाँडाको वरपीपल’ भने बक्स अफिसमा असफल ठहरिएको थियो । सिनेमा हलमा कमजोर देखिएको भए पनि युट्युबमा सकारात्मक प्रतिक्रियासहित उल्लेख्य भ्युज आएकाले यो फिल्मको दोस्रो श्रृंखला बनाउन लागेको शोभितले अनलाइखबरलाई बताए । ‘डाँडाको वरपीपल […]

'डाँडाको वरपीपल' अब ओटीटीमा

काठमाडौं: शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ बिहिबारबाट डिसहोममा प्रदर्शन हुने भएको छ। यो फिल्म बिहीवारबाट डिस होमको च्यानल नम्बर ८८८ मा रिलिज हुने भएको छ। असोज २६ गते फुलपातीको दिनबाट सिनेमाहलमा प्रदर्शन भएको यो फिल्मले 'महानायक' विवादकाबिच व्यापार गर्न सकेन। जसकारण फिल्म सिनेमाहलबाट नै हटिसकेको छ। शोभितले भने…

दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

लामो समयपछि दर्शकले हलमा नेपाली फिल्म हेर्न पाएका छन् । दसैँको अवसर पारेर सोमबार र मंगलबार गरेर दुई नयाँ फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ रिलिजमा आएसँगै दर्शकलाई उक्त अवसर मिलको हो । एकसाथ प्रदर्शनमा आएका दुबै फिल्मका विषयवस्तु तथा र कलाकार भने फरक फरक रहेका छन् । ‘डाँडाको वरपीपल’शोभित बस्नेतको निर्देशन रहेको ‘डाँडाको वरपीपल’ बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् । गोपालकाजी कायस्थको बितरण रहेको देशभरका ५६ पर्दामा लागेक

शोभित बस्नेतको फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर शोमा को-को पुगे?

काठमाडौं : असोज २१ गतेदेखि देशैभरका फिल्म हलहरु खुलिसकेका छन्। सुरुमा हलिउड फिल्म लागेको हलहरुमा आइतवारबाट बल्ल नेपाली फिल्म चल्न थालेको छ। यसको शुरुवात शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ बाट भयो। फिल्मले काठमाडौंको वान सिनेमाजमा प्रिमियर शो गरेको थियो। उक्त प्रिमियर शोमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, दीपा…

‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मको प्रचार प्रसार ब्यापक गर्न निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित बस्नेत निर्देशित २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ ।नवराज गिरीको शब्द, एलिस कार्कीको संगीत रहेको गीतमा  सलोन बस्नेत र रुबिना थापाको अभिनय देख्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्ममा भुवन केसी, शिव श्रेष्

यी हुन् दसैँमा हलमा आउने फिल्म

लामो समयपछि फिल्म हल चल्ने खुसीले दर्शक तथा फिल्मकर्मीमा उत्साह थपिदिएको छ । प्रदर्शनको सुरुवात कुन र कस्तो फिल्मबाट हुने हो भन्ने कौतुलता सबैमा होला किनभने प्रदर्शनको पालो पर्खेर बसेका दर्जन बढी फिल्म जो छन् यहाँ ।प्रदर्शनको पालो पर्खिने फिल्म धेरै भएपनि यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ मात्र दुई फिल्म हेर्न पाउने छन् । फरक–फरक बिषयमा बनेका दुवै फिल्म एकसाथ फुलपातीमा रिलिज हुने तरखरमा छ । दुबै फिल्म राम्रो भएको निर्माण युनिटहरूको दाबी छ ।

‘डाँडाको वरपीपल’ मा रुविनासँगै सलोन बस्नेत फरक गेटअपमा

काठमाडौं : फिल्म ‘डाँडाको वरपीपल’ मा समावेश गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक गरिएको छ। शोभित बस्नेतको निर्देशनमा बनिरहेको फिल्मको छायाङ्कन चित्लाङमा भइरहेको छ। गीतको भिडियोमा अभिनेता सलोन बस्नेतसँगै रुविना थापा देख्न सकिन्छ। गीतमा सलोन फरक शैलीमा प्रस्तुत भएका छन्। भदौ ७ बाट छायाङ्कन सुरु भएको फिल्म दशैँमा ओटीटी…

शोभितको ‘डाँडाको वरपीपल’ फ्लोरमा

फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक शोभित बस्नेतले बताए ।‘मंगलबार पनि पुरै दिन धार्केमै सुटिङ हुनेछ’ बस्नेतले भने, ‘बुधबारबाट हामी चित्लाङ लाग्नेछौ ।’ ६० दिनको छायांकन सेड्युल सहित फ्लोरमा निस्किएको फिल्मको चित्लाङ पछि काठमाडाैं उपत्यकामा छायाँकन हुनेछ ।बस्नेत निर्देशित यो ३१ औँ फिल्म हो । फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्न