मिटरब्याजपीडित काठमाडौंमा

गत चैतमा ११ दिन पैदल हिँडेर राजधानी आएका मिटरब्याजपीडितलाई सरकारले न्याय दिलाउने लिखितम् नै गराएर फर्कायो, तर एक वर्षसम्म न्याय नपाएपछि पीडितहरू फेरि सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका छन् मिटरब्याजको...

सम्बन्धित सामग्री

मिटरब्याजपीडित र सरकारबीच चारबुँदे सहमति

सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडित आन्दोलनरत थिए । मिटरब्याजपीडितसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै सरकारी वार्ताटोली र पीडितका प्रतिनिधिले चारबुँदे सहमति गरेका छन् ।

मिटरब्याजपीडितको धर्ना जारी

२३ दिनदेखि पैदल हिँडेर न्याय मार्चमा आएका मिटरब्याजपीडित काठमाडौंमा आन्दोलनरत छन् । भृकुटीमण्डपमा धर्नारत उनीहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् । वार्ता गर्न सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा...

सिंहदरबार सोझिएको मार्चपास [फाेटाेफिचर]

सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडित आज थानकोटस्थित त्रिभुवन पार्कबाट मार्च पास गर्दै उनीहरू आज रत्नपार्क नजिकै मुख्य सडकमा बसेर प्रदर्शन गरिरहेका छन्।  विगतमा पनि काठमाडौंमा आन्दोलन गरेका उनीहरू...

राजधानी पुग्दै मिटरब्याजपीडित

पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २२ दिनअघि ‘न्याय मार्च’मा निस्किएका मिटरब्याजपीडित टोली सोमबार धादिङको पिपलटार आइपुगेका छन् । राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध...

मिटरब्याजपीडित कृषि औजारसहित सडकमा

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन […] The post मिटरब्याजपीडित कृषि औजारसहित सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा

महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका छन् । सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा उपत्यका छिरेका हुन् ।

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा [तस्बिरहरु]

मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा उपत्यका छिरेका हुन् । आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए ।

बिरामी पर्न थाले मिटरब्याजपीडित

न्यायका लागि करिब डेढ महिनादेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरू बिरामी पर्न थालेका छन् । किशोरदेवी चमार र मैना कुहार मंगलबार आन्दोलनमा जान सकेनन् । किशोरदेवी ज्वरोले थलिएकी छन् भने बाथरोगपीडित मैना सोमबारको प्रहरी धरपकडपछि राम्ररी हिँडडुल गर्न सकेकी छैनन् ।