बिरामी पर्न थाले मिटरब्याजपीडित

न्यायका लागि करिब डेढ महिनादेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरू बिरामी पर्न थालेका छन् । किशोरदेवी चमार र मैना कुहार मंगलबार आन्दोलनमा जान सकेनन् । किशोरदेवी ज्वरोले थलिएकी छन् भने बाथरोगपीडित मैना सोमबारको प्रहरी धरपकडपछि राम्ररी हिँडडुल गर्न सकेकी छैनन् ।

सम्बन्धित सामग्री

बिरामी पर्न थाले काठमाडौं आएका मिटरब्याजपीडित

सिराहा गोलबजारकी पुनम महत्तोको केही वर्षअघि अंश मुद्दा चल्यो । उनका वकिल सूर्यकुमार यादवले  पैसा नदिए मुद्दा जितिदैन भने । उनले पैसा छैन भनेपछि उनै वकिलले ७ लाख ऋण दिए । तर तमसुक भने ७१ लाखको बनाए ।

चिसोले मिटरब्याजपीडित बिरामी पर्न थाले

मिटरब्याजपीडित अहिले अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका छन् । उनीहरूलाई खानाको प्रबन्ध स्वयंसेवकले गरिरहेका छन् । सुत्नका लागि हलमा म्याट ओछ्याइएको छ । तर, म्याटले भुइँको चिसो छेक्न नसकेपछि पीडित बिरामी...