काठमाडौँ - गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अमिक शेरचनलाई लुम्बिनी र गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको हो ।
गण्डकीमा सीता पाैडेल र लुम्बिनीमा धर्मनाथ यादवललाई पदमु…