काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
केही बेरअघि मात्रै राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल …