सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र गण्डकीमा अमिक शेरचनलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गण्डकी प्रदेशको प्रदेश प्रमुख रहेका शेरचनलाई केपी ओली सरकारले वैशाख २० गते हटाएर सीता पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।
शेरचन माओवादीको सिफारिसमा प्रदेश प्रमुख बनेका हुन् । लुम्बिनीमा धर्मनाथप्रसाद यादव प्रदेश प्रमुख छन् । गुरुङ कांग्रेसका पुराना कार्यकर्ता हुन् । उ...