अप्ठ्यारो अवस्थामा सुधारिएको छवि

नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। उहाँले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा उपयोग गर्नुभएको छ। सोमबार आफ्नो कार्यकाल सकेको दर्शाउँदै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइको हात मिलाउनुभयो। कार्यकालको अन्तिम भेटमा पनि उहाँले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका विषयमा गहन छलफल गर्न छुटाउनुभएन। आगामी दिनमा गर्न सकिने सहकार्यलाई स्वदेश फर्किएपछि यतैबाट पहल गर्ने प्रतिबद्धतासमेत स्थायी प्रतिनिधि राईले जनाउनुभयो। महासचिव गुटेर्रेसले राईको सफल कार्यकालको प्रशंसा गर्दै सम्बन्धलाई थप बलियो बनाउन पहल नछाड्न अनुरोध गर्नुभयो।

सम्बन्धित सामग्री

संघीय संसदमा फेरि बिजनेस अभाव, राष्ट्रियसभा सञ्चालन गर्नै अप्ठ्यारो

सरकारको बेवास्ताका कारण संघीय संसदका दुवै सदन बिजनेसविहीन भएका छन् । २४ वटा विधेयक विचाराधीन अवस्थामा रहेको संघीय संसदमा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ ।

ऋण पुनर्संरचना गर्न व्यवसायीको माग

बैंक, लघुवित्त तथा सहकारीहरूको नीतिगत भ्रष्टाचारका कारणले आफूहरू अप्ठ्यारो अवस्थामा पुगेको भन्दै व्यवसायीले कर्जा पुनर्संरचनाको माग गरेका छन् । लहानमा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आर्थिक मन्दीका कारणले अप्ठ्यारो अवस्थामा रहेको समयमा...

अप्ठ्यारो अवस्थामा सुधारिएको छवि

काठमाडौं, असार १३ । नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा छन्। उनले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा उपयोग गरेका छन् । सोमबार आफ्नो कार्यकाल सकेको दर्शाउँदै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइको हात मिलाईसकेका छन्। कार्यकालको अन्तिम भेटमा पनि उनले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका […]

तपाईं चिया पिउनुहुन्छ ? यो १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो

काठमाडौं, ११ जेठ । चियाका पारखी नेपालमा धेरै छन्। बिहान, साँझमात्र नभइ साथीभाईहरूसँग भेट हुँदा दिउँसै चिया पिउने संस्कृति नै बसिसकेको छ। कतिपयको त कार्यालयमा होस् वा खालि बसिरहँदा पनि पटकपटक चिया पिउने बानी रहेको हुन्छ। यस्तो अवस्थामा चिया पिएपछि हतारमा नुहाउन जानेहरूपनि धेरै हुन्छन्। जबकि, यो हाम्रो शरीरको लागि हानिकारक हुन सक्छ। वास्तवमा, चिया […]

‘दुग्ध व्यवसायी अप्ठ्यारो अवस्थामा छन्’

दुग्ध व्यवसायीको हालको अवस्था अप्ठ्यारो अवस्थामा छ। लागत मूल्य बढेर गएको छ। पहिलाको जस्तो कच्चा पदार्थ सस्तोमा पाइँदैन।...

ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ

व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ।...

धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग

व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन।...

अहिलेको सरकार समय नपुगी अप्ठ्यारो अवस्थामा जन्मेको बच्चाजस्तो : नेम्वाङ

नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समय नपुगी अप्ठ्यारो अवस्थामा जन्मेको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् ।  एमालेको भातृ संगठन युवा संघले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले भने, ‘गाउँघरमा सात महिना नपुगी बच्चा जन्मियो भने अप्ठ्यारो अवस्थामा जन्मियो भने यसको लक्षण त ठीक छैन भनिन्छ । सिन्को पनि भाँच्न नसक्ने अवस्थाको सरकार छ ।’ विज्ञहरूको लागि पनि उदेकलाग्दो सर्वोच्च अदालतको फैसलाबाट बनेको सरकार भएका कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन ...

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ?

काठमान्डाैं / एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणा पत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैँ धेरै प्रतिनिधिले... The post पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा नेपाल : अब आत्मसमर्पण या विद्रोह ? appeared first on Purbeli News.

अर्थतन्त्रका सूचक हेर्दा मुलुक अप्ठ्यारो अवस्थामा छ : सांसद पौडेल

नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ।