काठमाडौं, ११ जेठ । चियाका पारखी नेपालमा धेरै छन्। बिहान, साँझमात्र नभइ साथीभाईहरूसँग भेट हुँदा दिउँसै चिया पिउने संस्कृति नै बसिसकेको छ। कतिपयको त कार्यालयमा होस् वा खालि बसिरहँदा पनि पटकपटक चिया पिउने बानी रहेको हुन्छ। यस्तो अवस्थामा चिया पिएपछि हतारमा नुहाउन जानेहरूपनि धेरै हुन्छन्। जबकि, यो हाम्रो शरीरको लागि हानिकारक हुन सक्छ। वास्तवमा, चिया […]