काठमाडौं, असार १३ । नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा छन्। उनले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा उपयोग गरेका छन् । सोमबार आफ्नो कार्यकाल सकेको दर्शाउँदै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइको हात मिलाईसकेका छन्। कार्यकालको अन्तिम भेटमा पनि उनले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका […]