हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २ः १० मा बोलाइएको हो । सम्भावित कार्यसुची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ । यस्तै, मदन भण्डारी […]