काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको छ । १४ बुँदे उक्त सहमतिअन्तर्गत विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने भएको छ। सहमति अनुसार अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ भने ३० दिनभित्र उक्त नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनेछ। इरानले पनि आगामी ६० दिनसम्म होर्मुज जलडमरूमध्यबाट […]
फ्रान्सिस्को कोन्सेकाओ पेनाल्टी क्षेत्रभित्र अवसर खोज्दै छिरेका थिए । तर, उनी पोस्टतर्फ दौडिएनन्, जसले रोनाल्डोलाई लो क्रस प्राप्त गर्ने अवसर दिन्थ्यो र साथै ब्रुनो फर्नान्डेजका लागि पनि खाली स्पेस सिर्जना गर्न सक्थे ।
काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको जानकारी दिए । प्रारूप कार्यान्वयनमा आएपछि परिवर्तित सन्दर्भ अनुरूप विद्यालय शिक्षामा सुधार हुने […]
४ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउने विषयमा आनाकानी गरेका छन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार असार महिनामा प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ टुंगो लागेको छैन । यो टुंगो लगाउने जिम्मेवारी …