बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरू भएको जनाएको हो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए […]

सम्बन्धित सामग्री

बागमती प्रदेश सभाको बैठक बस्दै

१० चैत, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । अघिल्लो पटक गत बुधबारको दिन बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो । बुधबारकै दिन काठमाडौंमा बसेको बागमती […]

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक बुधबार दिउँसो २ बजे बस्ने भएको छ । बैठकका लागि कार्यसूची तयार गर्न बुधबार नै बिहान ११ बजे प्रदेश सभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बोलाइएको छ । प्रदेश सभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उहाँलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी […]

बागमती प्रदेश सभाको बैठक आजबाट सुरु

काठमाडाैं । गत मङ्सिर ४ गते भएको निर्वाचनपछि बागमती प्रदेश सभाको दोश्रो कार्यकालको आज बाट बैठक सुरु भएको छ। आजको बैठक जेष्ठ सभासद राम प्रसाद ढुंगानाको अध्यक्षतामा सञ्चालन भएको थियो। आजको बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनैतिक दलहरुका संसदीय दलका नेताहरुले शुभकामना दिनुभयो। आजको बैठकमा बागमती प्रदेश सरकारको तर्फबाट पाँच वटा अध्यादेशहरु पेस […]

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडाैँ- आज बागमती प्रदेश सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रदेश सभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो। गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो। […]

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडाैँ- आज बागमती प्रदेश सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै साेमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु गर्ने जनाएको हो। बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध […]

बागमती प्रदेश सभाको बैठक बस्दै

आज वागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको...

फागुन २९ गते बागमती प्रदेश सभाको बैठक बोलाइयो

१८ फागुन, हेटौंडा । प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि बोलाउने र स्थगन गर्ने लडाइँको बिचमा बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । फागुन १६ गते सूचना टाँस गर्दै स्थगन गरेको बैठक पुनः फागुन २९ गतेको लागि आह्वान गरिएको हो । पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार […]

भोलिका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले ईमेजखबरलाई जानकारी दिनुभयो । आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

बागमती प्रदेश सभाको बैठक ५ गते, विश्वासको प्रस्तावमाथि छलफल हुने

बागमती प्रदेश सभाको बैठक यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ आज सचिवालयमा दर्ता भएको छ । फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको उनले बताए ।  यसअघि प्रदेशसभाको...