भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमित हुन बाध्य बनायो। उनी अहिले पनि सेनाको सुरक्षा घेराभित्र छन्।
काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएपछि नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । मन्त्री पदको पदभार ग्रहण गर्नुअघि उनी जेन-जी आन्दोलनमा घाइते भएर उपचाररत घाइतेहरूलाई भेट्न अस्पताल छिरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
काठमाडौं– भदौ २३/२४ गतेको जेन–जी पुस्ताको आन्दोलनले ओली सरकार ढालेर देशलाई अन्तरिम सरकारको अवस्थामा पुर्याइदिएको छ । जेन–जी आन्दोलनको क्रममा करिब ७२ जनाको मृत्युसँगै मुलुकभरि खर्बौं बराबरको सरकारी एवं सार्वजनिक र निजी भौतिक संरचननामा क्षति पुगेको छ । विगत केही वर्षदेखि सरकारले आफ्नो सञ्चालन खर्चसमेत राजस्व आम्दानीबाट जुटाउन नसकेको अवस्थामा सरकारको अगाडि पुनर्निर्माणको ठूलो चुनौती […]