म्यानमारमा सेना र प्रहरीबाट भाग्न चाहनेलाई मद्दत गर्दै ‘पिपुल्स एम्ब्रेस’

याङ्गुन । म्यानमारको सशस्त्र फौज तात्माडले गत वर्ष सत्ता कब्जा गरेयता म्यान्मार खतरनाक गृहयुद्ध तर्फ धकेलिएको छ । सैनिक शासनकाे दमनबाट आजित केही सेना एवं प्रहरीले समेत सेवा छाेडिरहेका छन् । अहिले त्यहाँ फेसबुक र टेलिग्राम एकाउन्टले  सुसज्जित एउटा भूमिगत सञ्जालले सैन्य पेशा छाड्न चाहनेहरूलाई सहयोग गरिरहेको छ ।  एग्ने ले (अवास्तविक नाम) यसै सञ्जालकाे एक सदस्य हुन्...

सम्बन्धित सामग्री

रुसविरुद्ध लड्न तालिमका लागि हजारौं युक्रेनी सेना बेलायतमा

बेलायती सेनाले रुसविरुद्ध लड्नका लागि मद्दत गर्ने उद्देश्यले एक कार्यक्रम अन्तर्गत युक्रेनी सेनाले तालिम दिन सुरु गरेको छ । केही हप्ता चल्ने यो बिशेष सैन्य तालिमका लागि दश हजार युक्रेनी सेना बेलायतमा रहनेछन् ।

युक्रेनको राजधानी कीभदेखि रुसी सेना जम्मा २५ किलोमिटर टाढा छ : बेलायत

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ । ‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा […]

कीभदेखि रुसी सेना मात्र २५ किलोमिटर टाढा : बेलायत

पछिल्लो गुप्तचरको सूचनाको आधारमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनको राजधानी कीभको सहरी केन्द्रबाट रुसी सेनाको टुकडी मात्र २५ किलोमिटर टाढा रहेको बताएको छ । मन्त्रालयले राजधानीको उत्तरपट्टि रहेको रूसी सेनाको ठूलो समूहलाई विभिन्न टुकडीहरूमा विभाजन गरिएको बताएको छ । यसले शहरलाई घेर्न मद्दत गर्ने उद्देश्यले गरिएको हुनसक्ने बेलायतको भनाइ छ ।‘रूसी सेनाले युक्रेनको प्रति आक्रमणमा कम क्षति भोग्नका लागि पनि यो रणनीति हुनसक्छ किनभने यसले युक्रेनी सेनाको आक्रमणबाट धेरै क्षति भोगिसकेको छ’ मन्त

युक्रेनमा सेना नपठाउने अमेरिकी राष्ट्रपतिको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसविरुद्ध लड्न युक्रेनमा आफ्नो सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै अमेरिका युक्रेनमा गएर रूसविरुद्ध नलड्ने भन्दै यस्तो लडाइँ भए तेस्रो विश्व युद्ध सुरु हुने बताएका छन्।राष्ट्रपति बोइडेनले अमेरिका नेटो र नेटो क्षेत्रको सुरक्षाका लागि कटिबद्ध रहेको समेत उल्लेख गरेका छन्। बाइडेनले यसअघि पनि युक्रेनमा आफ्नो सेना नपठाउने र नेटो सेना पनि नजाने बताइसेका छन्।तर‚ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कयौँ पटक नेटोसँग सैन्य मद्दत मागेका छन्। जेलेन्स्कीले यु

युक्रेनको संसदमा सहयोगी देशहरुको झण्डा प्रदर्शन

युक्रेनी सीमामा करिब एक लाख रुसी सेना तैनाथ गरिएको छ र रुसले युक्रेनमा आक्रमण गर्न सक्ने डर छ । यस्तो तनावका बिचमा पनि युक्रेनका राष्ट्रपतिले सहयोगी राष्ट्रको प्रशंसा गरेका छन् । बढ्दो तनावको बीचमा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस विरुद्ध मद्दत गर्न तयार रहेका पश्चिमी देशहरूको प्रशंसा गरेका हुन। ‘यो 2014 पछि युक्रेनको लागि सबैभन्दा […]

प्रधानसेनापति–चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो । चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा सूचना निर्देशनालयले भेटपछि विज्ञप्ति निकालेर व्यक्त गरेको छ ।

पृथ्वीनारायणको पदमार्ग

पृथ्वीनारायण हिँडेका बाटो नै ‘सेनाको बाटो’ हो भन्ने कुरामा नेपाली सेना आगामी वर्षहरूमा पनि प्रबल, अविचल र निर्भय बनेर उभिएमा राष्ट्रका शत्रु–भञ्जन गर्न जनताले पनि मद्दत गर्नेछन्।...

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।

भारतमा कोरोना नियन्त्रणमा सेना परिचालनको माग

एजेन्सी। भारतमा कोरोना नियन्त्रणमा सेनाको मद्दत लिनुपर्ने बहस सुरु भएको छ। कोरोनाविरुद्धको लडाइँमा सेनाका सेवानिवृत्त चिकित्सकहरु सहभागी गराउने चिफ अफ डिफेन्स स्टाफको निर्णयको त्यहाँ स्वागत गरिएको छ। कतिपय मुलुकबाट प्राप्त सहयोग जहाजबाट ल्याउन र देशका विभिन्न क्षेत्रमा पुर्‍याउन सेनाको प्रयोग हुनुपर्ने माग हुन थालेको छ। देशको ध्वस्त स्वास्थ्य व्यवस्थामा सेना सहयोगी बन्न सक्ने धारणा बलियो भएको छ।