अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसविरुद्ध लड्न युक्रेनमा आफ्नो सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै अमेरिका युक्रेनमा गएर रूसविरुद्ध नलड्ने भन्दै यस्तो लडाइँ भए तेस्रो विश्व युद्ध सुरु हुने बताएका छन्।राष्ट्रपति बोइडेनले अमेरिका नेटो र नेटो क्षेत्रको सुरक्षाका लागि कटिबद्ध रहेको समेत उल्लेख गरेका छन्। बाइडेनले यसअघि पनि युक्रेनमा आफ्नो सेना नपठाउने र नेटो सेना पनि नजाने बताइसेका छन्।तर‚ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कयौँ पटक नेटोसँग सैन्य मद्दत मागेका छन्। जेलेन्स्कीले यु