इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर शुक्रबार हुँदै छ। फाइनल प्रवेशका लागि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङलोर अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार राति ७:१५ देखि आमुन्नेसामुन्ने हुनेछन्।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित हुँदै क्वालिफायर-२ मा धकेलिएको थियो भने आरसीबीले भने एलिमिनेटर राउन्डमा नवप्रवेशी लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। आज जित्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटन्सको सामना गर्नेछ।रजतसँगै विराटको उत्कृष्ट