आइपिएल फाइनल : राजस्थानले टस जितेर पहिला ब्याटिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा राजस्थानले टोलीमा परिवर्तन गरेको छैन । गुजतराले एक परिवर्तन गरेको […]

सम्बन्धित सामग्री

आइपिएल फाइनल : चेन्नईसामू मुम्बईको मध्यम लक्ष्य

आइपिएल सिजन १२ को फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले गत सिजनको विजेता चेन्नई सुपरकिंग्सलाई जितक लागि १५० रनको लक्ष्य दिएको छ। मुम्बईले मध्यम स्कोर खडा गर्ने क्रममा किरोन पोलार्डले नटआउट ४१ रन बनाएका थिए। उनले २५ बल खेलेका थिए। त्यस्तै क्विन्टन डी काँकले २९ रन बनाएर आउट भएका थिए। २० ओभरमा ८ विकेट ग...

आइपिएल फाइनल : मुम्बईले जित्यो टस, चेन्नईलाई पहिले फिल्डिङको निम्तो

इन्डियन प्रिमियर लिग सिजन १२ को फाइनल खेल अबको केही बेरमा सुरु हुन लागेको छ। हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच खेल हुन लागेको हो। मुम्बईले टस जितेर ब्याटिङ पहिले ब्याटिङ गर्ने फैसला गरेको छ। मुम्बई र चेन्नई अहिलेसम्म सबैभन्दा बढी तीन-तीन पटक आइपिएल च्यम्पियन भएका छ...