काठमाडौं । कप्तान पारस खड्काको कीर्तिमानी अर्धशतक मद्दतमा नेपालले मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा सहज जित निकालेको छ । कप्तान पारसले...
काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका छन् । क्यानाडासँगकाे खेलमा उनले १९ बलमा अर्धशतक पूरा गर्दै अनिलले कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ । ज्ञानेन्द्र ६३ बलमा ४ चौका र २ […]
एजेन्सी – अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हान्दै कीर्तिमान बनाएका छन् । स्टोइनिस अष्ट्रेलियाबाट सर्वाधिक छिटो टि२० आईमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । यसअघि अष्ट्रेलियाबाट डेविड वार्नरले २०१० मा वेस्टइन्डिज, ग्लेन म्याक्सवेलले २०१४ मा पाकिस्तान र २०१६ मा श्रीलंकाविरुद्ध समान १८ बलमा अर्धशतक हानेका थिए । क्यामरन […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । नेपालका लागि रोहित ५४ बलमा ३ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । […]
काठमाडौं (हाम्रो खेलकुद) – दुई अर्धशतक र नर्मन भानुआको आक्रामक ब्याटिङमा पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनायो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको […]
२ चैत, काठमाडौं । नेपाली क्रिकेटर आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् । युएईमा भइरहेको क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा आरिफले एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक बनाएका हुन् । बुधबारकै खेलमा रोहित कुमार पौडेलसँग कीर्तिमानी शतकीय साझेदारी गरेका आरिफले ४१ औं ओभरको पहिलो बलमा १ रन […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्।
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। २ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले ६७ बलमा २ चौका र १ छक्काको सहायतामा अर्धशतक बनाए।
त्यस्तै एकदिवसीय क्रिकेटमा ओपनिङमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल…
यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा अर्धशतक प्रहार गरेका छन् । रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् । खराब सुरुवात गरेको नेपाललाई सम्हाल्नेक्रममा रोहित ८० बलमा १ चौका र २ छक्का सहित ५१ रनमा […]