चार अर्धशतक बनाउने ज्ञानेन्द्र मल्ल पहिलो नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्।

सम्बन्धित सामग्री

संकटमा परेको नेपालका लागि दीपेन्द्रले बनाए अर्धशतक

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याउने क्रममा दबाबमा परेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । दीपेन्द्र ५० रनमा खेल्दैछन् । नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर १३७ रन जोडेको छ । नेपालका कुशल भुर्तेल ३५, विकेटकिपर अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित […]

ज्ञानेन्द्र र आशिफको अर्धशतकसँगै नेपाल जिततर्फ अग्रसर

२ मंसिर, काठमाडाैं । युएईसँगको तेस्रो तथा निर्णायक खेलमा नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर आसिफले करिअरको चौथो अर्धशतक पूरा गरेका हुन् । उनले २७.२ ओभरमा अहमद राजाको बलमा २ रन लिएर अर्धशतक पूरा गरेका हुन् । ७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीसँगको खेलमा एकदिवशीय अन्तर्राष्ट्रिय […]

ज्ञानेन्द्रको अर्धशतक र रोहितको आक्रामक ब्याटिङमा केन्यालाई बलियो लक्ष्य

एजेन्सी – अनुभवी ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा […]

निर्णायक खेलमा ज्ञानेन्द्रको अर्धशतक

एजेन्सी – नेपालका अनुभवी ओपनर ज्ञानेन्द्र मल्लले केन्यासँगको पाँचौं टि२० आई खेलमा अर्धशतक प्रहार गरेका छन् । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १४ ओभरमा २ विकेट गुमाई १ सय १९ रन बनाएको छ । नेपालका ज्ञानेन्द्र मल्ल ४२ बलमा ५ चौका र १ छक्कासहित ५३ रनमा अविजित छन् । […]

मिहिनेत अनुसारको फल पाएँः विक्रम सोव

मंगलबार बिहान नेपाली क्रिकेट टीममा खेलाडी बिक्रम सोव लगायतका नेपाली क्रिकेट टोली नेपाल आएका छन्। ओमान भ्रमणमा सोवले राष्ट्रिय टोलीमा डेब्यू गर्दा कप्तान ज्ञानेन्द्र मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन्। यसका साथै चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बनेका हुन्।

आसिफ शेख ९० रनमा आउट

काठमाण्डाै – ओमानसँगकाे एकदिवसीय क्रिकेटमा आसिफ शेख ९० रनमा आउट भएका छन् । आसिफलाई ओमानका बिलाल खानले बाेल्ड आउट गरे ।  आसिफ ३५ ओभर ३ बलमा टिमकाे स्काेर १ सय ५५ हुँदा आउट भएका हुन् । ९० रनमा आउट भएका आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे अर्धशतक बनाए ।  यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २०, विनाेद भण्डारी ६, साेमपाल कामी ७ रनमा आउट भए ।

ओमानसँगकाे खेलमा आसिफ शेखकाे अर्धशतक

काठमाण्डाै –  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा अहिले ब्याटिङ गरिरहेकाे छ ।  खेल चलिरहँदा नेपालका आसिफ शेख अर्धशतक बनाएर खेलिरहेका छन् । ६२ बलमा अर्धशतक बनाएका आसिफले पाँच चाैका प्रहार गरेका छन् । उनलाई राेहित पाैडेलले साथ दिइरहेका छन् ।  यसअघि कुशल भुर्तेल शून्यमै आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।  अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपा...

आशिफ शेखले बनाए अर्धशतक, नेपालको स्कोर ८७ रन पुग्यो

यसअघि कप्तान ज्ञानेन्द्र मल्ल (२१ रन) सँग ५८ रनको साझेदारी गरेका उनले रोहित पौडेल (१० रन) सँग २३ रनको साझेदारी गरिसकेका छन् ।

५४ रन बनाएर आउट भए ज्ञानेन्द्र मल्ल :: Pahilopost.com

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत युएई विरुद्वको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाएर आउट भएका छन्। ८४ बल खेलेर ६ चौकाको मद्दतमा ५४ रन बनाएका मल्ल युएईका कप्तान रोहन मुस्ताफाको बलमा एलबिडब्लु धरापमा परेका हुन्। ज्ञानेन्द्र आउट भएपछि नेपालको २ विकेट पतन भएको छ। यसै