स्टोइनिसको कीर्तिमानी ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हान्दै कीर्तिमान बनाएका छन् । स्टोइनिस अष्ट्रेलियाबाट सर्वाधिक छिटो टि२० आईमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । यसअघि अष्ट्रेलियाबाट डेविड वार्नरले २०१० मा वेस्टइन्डिज, ग्लेन म्याक्सवेलले २०१४ मा पाकिस्तान र २०१६ मा श्रीलंकाविरुद्ध समान १८ बलमा अर्धशतक हानेका थिए । क्यामरन […]

सम्बन्धित सामग्री

नेपालको जर्सीमा अनिलको कीर्तिमानी पुनरागमन

२७ माघ, काठमाडौं । नेपालका विकेटकिपर अनिलकुमार साहले क्यानडाविरुद्ध दोस्रो एकदिवसीमा कीर्तिमानी ब्याटिङ गरे । २८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका लागि अनिलले आक्रामक इनिङ खेल्दै गज्जबको सुरुवात दिलाएका थिए । शनिबार त्रिवि क्रिकेट मैदानमा अनिलले क्यानडाविरुद्ध खेल्ने पक्कापक्की थियो । अघिल्लो खेलमा मात्र ८ रन बनाएका आसिफ शेखलाई बेन्चमा राखेर अनिललाई मौका दिने अनुमान […]

भारतीय ओपनरको वेस्ट इन्डिजविरुद्ध कीर्तिमानी ब्याटिङ

भारत-वेस्ट इन्डिज टेस्ट सिरिजको पहिलो खेल डोमिनिकनको विन्डस पार्कमा जारी छ। खेलको दोस्रो दिन भारतका ओपनरले कीर्तिमानी साझेदारी गरे। कप्तान रोहिशत शर्मा र डेब्यु गरिरहेका यशस्वी जैसवालले पहिलो विकेटका लागि २ सय २९ रनको कीर्तिमानी साझेदारी गरे। दुवै ओपनरले आफ्नो शतकसमेत पूरा गरेका थिए। दुई खेलाडीको शतकसँगै भारतले दोस्रो दिनको समाप्तीमा २ विकेट गुमाएर ३१२ […]

राजस्थान ९ विकेटले विजयी, यशस्वीको कीर्तिमानी ब्याटिङ

२९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए […]

शानकाको भारतविरुद्ध कीर्तिमानी ब्याटिङ

एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतविरुद्ध कीर्तिमनी ब्याटिङ गरेका छन् । शानकाले विष्फोटक ब्याटिङ गरेपछि श्रीलंकाले भारतलाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ। पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनायो । दासुन शानका २२ […]

इब्राहिमको कीर्तिमानी शतकमा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी– ओपनर इब्राहिम जद्रानको कीर्तिमानी ब्याटिङमा अफगानिस्तानले तेस्रो ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई ३ सय १४ रनको विशाल लक्ष्य दिएको छ । पल्लेकेलेमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले १ सय ३८ बलमा १५ चौका र ४ छक्कासहित सर्वाधिक […]

बाबरको कीर्तिमानी ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी ब्याटिङमा पाकिस्तानले छैटौं टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७० रनको बलियो लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनमा […]

नेपालको केन्यामाथि कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – सानदार ब्याटिङ गर्दै नेपालले तेस्रो टि२० आई खेलमा केन्यामाथि ४ विकेटको कीर्तिमानी जित हात पारेको छ । यो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । यो नेपालले […]

आसिफ र कुशलको कीर्तिमानी ब्याटिङ

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध कीर्तिमानी सुरुवात दिलाएका छन् । जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा कुनै विकेट नगुमाई १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ६२ बलमा ६ चौका र […]

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

एजेन्सी – कप्तान तथा ओपनर रोहित शर्माको कीर्तिमानी अर्धशतकमा भारतले न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका […]

कतारविरुद्ध सीताको कीर्तिमानी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान तथा बायाँ हाते ओपनर सीता रानामगरले कतारविरुद्ध तेस्रो तथा अन्तिम डब्लूटि२० आई खेलमा कीर्तिमानी ब्याटिङ गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपाललाई बलियो योगफलमा पुर्याउन सीताले उत्कृष्ट ब्याटिङका साथ कीर्तिमान बनाएकी हुन् । सीताको उत्कृष्ट प्रदर्शनमा नेपालले निर्धारित २० […]