योगीको जीवन र संघर्ष नयाँ र्‍याप ‘दामी’ मा

काठमाडौं।कपिल योगी उर्फ ‘योङ किट’को आवाजमा ‘दामी’ नामक नयाँ र्‍याप सार्वजनिक भएको छ।मेक मनी रेकर्डसको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले सामाजिक सञ्जालमा अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ।तीन वर्षदेखि अस्ट्रेलिया बसेका योगी झन्डै दुई वर्षदेखि र्‍याप गायनमा सक्रिय छन्। ‘मैले देखे–भोगेका कुरा, मानिसको जीवन र संघर्षलाई र्‍यापमा उतार्ने गरेको छु’, योगीले भने। मिस्टा चाम्लिङले यस गीतको मिक्सिङ गरेका छन्।

सम्बन्धित सामग्री

वृद्धवृद्धाको जीवन भोगाइबारे ‘पोएट आइडल’मा कविता प्रस्तुति

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’का प्रतिस्पर्धीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको जीवन कथाको विषयवस्तुमा कविता प्रस्तुति दिने भएका छन् । शोका पाँच प्रतिस्पर्धीले रानीवनस्थित मानवसेवा आश्रम पुगेर वृद्धवृद्धाको भोगाइलाई कवितामा रुपान्तरण गर्ने प्रयत्न गरेका हुन् । उनीहरुले त्यहाँ आश्रित १२ जना वृद्धवृद्धासँग व्यक्तिगत रुपमा भेटेर जीवन संघर्ष बुझ्ने प्रयास गरे । ती वृद्धवृद्धामध्ये […]

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।...

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।...

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गरौँ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छिन्।३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकका लागि गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्। ज्येष्ठ नागरिक संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले उनीहरूको ज्ञान र अनुभवबाट युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताएकी छिन्। ‘ज्येष्ठ नागरिकमा अन्तर्निहित

एक साइकलयात्रीको सपना, संघर्ष र सफलता

‘जीवन साइकलको यात्रा जस्तै हो । सन्तुलन बनाई राख्न निरन्तर अघि बढिरहनु पर्छ ।’                                                                                   […]

संघर्षले भरिएको छ सुनिल ग्रोवरको जीवन, महिनाको तलब थियो ५ सय

भारतका कमेडियन स्टार तथा बलिउड अभिनेता सुनिल ग्रोवर करियरको एउटा उचाईमा पुग्न सफल भएका छन् । उनी सफल अभिनेता सँगसँगै सफल कमेडियन पनि हुन् । तर, उनले यो स्थानसम्म आइपुग्दा जीवनमा धेरै संघर्ष गरेका छन् । एक भारतीय मिडियासँग कुराकानी गर्दै सुनिलले जीवन संघर्षका विषयमा खुलाएका थिए । सुनिलले भनेका छन्, ‘म सुरुदेखि नै राम्रो मिमिक्रि गर्थेँ । अभिनय गर्नु र मानिसलाई हसाउँनुमा मेरो रुचि थियो । म १२ कक्षामा हुँदा नाटकको प्रतिष्पर्धामा भाग लिएको थिएँ । मलाई प्रमुख अतिथिले उक्त प्रतिष्पर्धामा भा

प्रेरक कुरा : जीवन एक संघर्ष, खेल वा उत्वास ?

एक पटक एक शिष्यले आफ्ना गुरुसँग सोधे, ‘कति मान्छेहरु भन्छन् जीवन एक संघर्ष हो । कतिपय भन्छन् जीवन भनेको खेल हो । कतिपय भन्छन् जीवन एक उत्सव हो । यसमध्ये कुन सही होला ?’ गुरुले दिएको …

संघर्ष समितिले बुझायो इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१० असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट […]

गुल्मीमा राजमोको एक महिने ‘संगठन र संघर्ष’ कार्यक्रम घोषणा

शंकरप्रसाद पोखरेल, गुल्मी । राष्ट्रिय जनमोर्चा गृुल्मीले जिल्लाव्यापी ‘संगठन र संघर्ष’ अभियान घोषणा गरेको छ । बुधबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गर्दै जिल्लामा संगठन निर्माणको योजना तय गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्रीय सल्लाहकार सुरेस थापाले सरकारले चालेको असंवैधानिक कदमका कारण साम्राज्यवादीहरु चलखेल गर्ने मौका पाएको उल्लेख गर्दै संसद पुनर्स्थापना र एमसीसी खारेजीमा जोड दिनुभयो । यस्तै, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले पार्टीका कार्यकर्ताहरु लेनिनवादी संगठनात्मक सिन्द्दातमा अगाडि बढ्ने गरि संगठन निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमलाई राजमो केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तरा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय प्रतिनिधि रामकुमार क्षेत्रीलगायत वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्ष र सचिव छविलाल सर्तुङगीको सञ्चालनमा अघि बढेको भेलामा जिल्ला उपाध्यक्ष रामेस्वर खत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष टेकबहादुर केसीले एक महिने संङ्गठन र संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा कम्तिमा एक हप्तासम्म संगठन निर्माण तथा संसंसद विघटनविरुद्ध संघर्षका कार्यक्रमहरु हुनेछन् ।