‘नेपहपको श्रीपेच’ले ल्यायो र्‍याप प्रतिस्पर्धा ‘ब्याटल भूमि’

काठमाडौं । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ले र्‍याप ब्याटल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ब्याटल भूमि’बारे जानकारी दिइयो । निर्देशक निकेश खड्काका अनुसार यो प्रतिस्पर्धा पर्फमिङ र्‍याप नभएर ब्याटल र्‍याप मात्र हो । नेपहपको श्रीपेच पर्फमिङ शैलीमा भैरहेको छ भने ब्याटल भूमि प्रतिस्पर्धा मात्र हुनेछ । उनका अनुसार यो […]

सम्बन्धित सामग्री

माओवादीले ल्यायो चुनावलक्षित ‘र्याप’ गीत

माओवादीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै ‘र्याप’ शैलीमा गीत तयार पारेको छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति ः मनमनमा प्रचण्ड, मनमनमा माओवादी’ शीर्षकको गीत बुधबार सार्वजनिक भएको हो । माओवादीले...

माओवादीले ल्यायो चुनावी र्‍याप गीत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनाव प्रचारका लागि र्‍याप गीत ल्याएको छ । ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप सार्वजनिक गरिएको हो । गीतमा माओवादीलाई मतदान गर्न आह्वान गरिएको छ । गीत जगत तिरुवाले गाएका हुन् ।

‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको […]

भूमिगत कालमा विकृति भनेको र्‍याप शैलीमा माओवादीले ल्यायो चुनावी गीत

‘अहिलेको युवा पुस्ता र्‍यापमा पनि जोडिएको छ । त्यसकारण धेरै आपत्ति जनाउन आवश्यक छैन,’ मोहित श्रेष्ठ भन्छन् ।

बालेन, सपना र परिवर्तन!

र्‍याप ब्याटलमा ‘हिस्ट्री (इतिहास) भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन !’ भन्दै डाइलग दिने केटो आज काठमाडौंको भाग्य परिवर्तन गरी इतिहस बदल्न मेयर पदका लागी लडिराखेको हेर्दा चट्ट ठूलो पर्दामा लागेको कुनै साउथ इन्डियन फिल्मको दृश्यजस्तो प्रतीत हुन्छ। ‘ब्यालेन्स साहको भोट हेर्ने आको!’ ‘ एबाबु! बालुसाले कति भोट ल्यायो?’ नाम पनि मज्जाले […]