कांग्रेस सभापतिमा शेरबहादुर देउवाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार साढे ४ बजे उनले आफ्ना टिमका सदस्यसहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान […]

सम्बन्धित सामग्री

गगनले गराए उम्मेदवारी दर्ता

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय दलको […]

वारेसमार्फत प्रधानमन्त्रीले गराए उम्मेदवारी दर्ता

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले वारेस पत्नी आरजु राणा मार्फत उम्मेदवारी दर्ता गराएका छन्।रामकुमारी झाँक्रीले गुल्मी–२ बाट उमेदवारी दिएकी छन्।कानुनमन्त्री गोविन्द बन्दीको कार्यकाल आजदेखि सकिएको छ।नेप्से परिसूचक ४४.६२ प्रतिशतले बढ्यो।राष्ट्रिय खेलकुदमा पुरुष तर्फका फुटबलका खेल पोखरा रंगशालामै हुने भएको छ।

वारिसनामामार्फत प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनको तर्फबाट उनकी पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।  वारिसनामामार्फत आरजुले देउवाको उम्मेदवारी दर्ता गराएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण…

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

डडेलधुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनका तर्फबाट उनको धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्। वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेका डडेल्धुराका प्रमुख […]

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।आरजु, जिल्ला सभापति भीबबहादुर साउद, लगायतका नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा 'क' मा माओ

देउवाको उम्मेदवारी दर्ता गराउन आरजु डडेल्धुरामा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वारेसमार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

२३ असोज, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् […]

ललितपुरकाे मेयरमा गठबन्धनबाट चिरिबाबु महर्जनकाे उम्मेदवारी दर्ता

ललितपुर – ललितपुर महानगरपालिकाकाे मेयर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गर्नुभएकाे छ । श्रेष्ठले केहीबेरअघि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जावलाखेलमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरकाे मेयरमा दोहोर्‍याउने निर्णय गर्नुभएकाे थियाे ।  यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गर्नुभएको थियो ।

देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता, सिटौला प्रस्तावक

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँलाई यसअघि सभापतिका दावेदार कृष्णप्रसाद सिटौलाले समर्थन गर्नुभएको छ । देउवासंगै सभापतिका लागि चारजनाको उम्मेदवारी परेको छ । यसअघि सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । सभापति देउवासँगै पार्टी …

देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो कार्यालको सभापतिका लागि देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।