नेपालको संविधान २०७२ मा संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्कको व्यवस्था छ । शिक्षालाई मौलिक हकको रूपमा रहेको छ । तर यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । अहिले कतिपय पालिकाले भर्ना अभियान सकेर कक्षा सञ्चालन सुरु गरेका छन् भने कतिपयमा भर्ना अभियान जारी छ । यसरी विद्यालयमा विद्यार्थी भर्ना अभियान […]