असनमा जनै र राखी किन्‍नेको भीड [फोटोफिचर]

काठमाडौँ- भोलि परेको जनैपूर्णिमाको अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको भीड लागेको छ ।     प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन मनाइन्छ । यस वर्ष भदौ ३ गते सोमबारका दिन यो पर्व परेको छ । य...

सम्बन्धित सामग्री

जनै लगाएर थर नै जनैदार

दाङ :  श्रावण शुक्ल पूर्णिमामा बिहान सबेरै नदी, तलाउमा नुहाई ऋषिलाई तर्पण दिई नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।पुरोहितले हातमा रक्षाबन्धन लगाउने चलन छ। पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन पनि बढेको छ।  जनै लगाउँदा थर नै जनैदारतुलसीपुर उपमहानगरपालिका-१८ का टोपबहादुर दमाईंले २०५१- ५२ सालमा जनै लगाउनका लागि तत्कालीन राजा वीरेन्द्रलाई पत्र पठाए। राजा वीरेन्द्रले हिन्दु धर्म मान्ने जुनसुकै व्यक्तिले जनै लगाउने मिल्ने जवाफ दिएपछि उनले जनै लगाउन शुरु गर

पशुपतिमा यस्तो देखियो जनै पूर्णिमाको दृश्य

काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनै पूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ।  पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्ने र बाँध्नमा व्यस्त देखिन्थे।वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। आजको दिन पुरानो जनै…

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा

काठमाडौं :  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो । यो पर्वलाई ‘रक्षा बन्धन’ […]

आरजुले बाँधेको ‘राखी’ र प्रचण्डले फेर्न खोजेको ‘जनै’

यदि कांग्रेसले माओवादी केन्द्रका लागि उल्लेखनीय सिट र मंसिरपछिको आलोपालो प्रधानमन्त्रीको वचन दियो भने निमेषभरमै समाजवादी केन्द्र भताभुङ्ग हुनेछ ।

आरजुको कुटनीतिः भाजपा नेता चौथाइवालेलाई राखी बाँधेर बालुवाटारमा स्वागत

काठमाडौं, ७ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आइतबार बालुवाटार पुगे । जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन उनी बालुवाटार पुग्नु संयोग थियो । बालुवाटारमा चौथाइवालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले राखी बाँधेर स्वागत गरिन् । उनले रातो रङ्गको राखी बाँधिदिदा चौथाइवाले हर्षित देखिन्थे । आरजुले गेरु रङ्गको पोशाक लगाएकी थिइन् […]

देशभर जनैपूर्णिमाकाे राैनक : काेही रक्षा बाँध्दै, काेही जनै फेर्दै (तस्बिरसहित)

काठमाण्डाै -  हरेक वर्ष साउन महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।  काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षासुत्र बाँध्नका लागि भक्तजनहरुको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ । आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरि...

जनै पूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो, तस्बिरमा हेर्नुहाेस्

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पु

आज हिन्दूहरुले जनै तथा रक्षा बन्धन धारण गर्दै, तराईमा राखी बाँध्ने चलन

काठमाडौं । आज जनैपूर्णिमा । नेपालका तागाधारी समुदायले आज रक्षा बन्धन तथा यज्ञोपवित (जनै) धारण गरी यो पर्व मनाउँदैछन । साउन शुक्ल पूर्णिमाको दिन चुडाकर्म गरेका तागाधारी समूदायले वैदिक विधीपूर्वक मन्त्रण गरिएको जनै धारण गर्ने गर्दछन् । चुडाकर्म नगरेका तागाधारी र अन्य समुदायले नाडीमा रक्षाबन्धन धारण गर्दछन् । आज विहानै नदी, तलाउ वा तीर्थमा पुगेर […]

विराटनगरमा राखी किन्नेकाे चहलपहल (फाेटाे फिचर)

विराटनगर : जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अघिल्लो दिन विराटनगरको बजारमा राखी किन्नेको चहलपहल बढेको छ।तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखीसहित उपहार,  मिठाई खरिद गर्नका लागि विराटनगरका मुख्य बजारमा शनिबार चहलपहल बढेको हो।तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर मनाइने पर्वले चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको छ।विशेषगरी मधेसी समुदायमा मनाइने रक्षाबन्धन पछिल्लो वर्षहरुमा पहाडी समुदायमा पनि दिदीबहिनीले दाजु