लाल मोहम्मद हत्याकान्ड : अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा संयुक्त समिति गठन

काठमाडौं । गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याबारे अनुसन्धान गर्न एसएसपीको संयोजकत्वमा संयुक्त समिति गठन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा काठमाडौं प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अधिकृत पनि छन् । मोहम्मदको सोमबार साँझ गोठाटारस्थित आफ्नै फ्याक्ट्रिबाहिर […]