काठमाडौं । नइ प्रकाशनले २०७८ सालको अन्तर्राष्ट्रिय पुरस्कार दुई जनालाई दिने निर्णय गरेको छ । प्रकाशनले ‘नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार’ अमेरिकाका प्रा.मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठनमार्फत निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पु¥याएबापत यो पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाले […]
The post सिटौला र उपाध्यायलाई ‘नई अन्तर्राष्ट्रिय पुरस्कार’ appeared first on राजधानी राष्ट्रिय दैनिक.