प्रतिनिधि सभामा सिटौला पक्षबाटै २० भन्दा धेरै आकांक्षी

संस्थापन समूहमै रहे पनि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीमा आफ्नो छुट्टै भागवण्डा खोज्न छाडेको छैन । प्रारम्भिक दाबी अनुसार सिटौला समूहबाट प्रतिनिधि सभामा २३ जना उम्मेदवारका आकांक्षी छन् ।

सम्बन्धित सामग्री

चुनावपछिको प्रधानमन्त्रीका आकांक्षी को को

काठमाडौं, २१ साउन । राजनीतिक गर्ने धेरैको सपना देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री जस्ता पदमा पुग्ने नै हुन्छ । थोरै मात्र राजनीतिक मुद्दा पूरा गर्न सक्रियतापूर्वक लागिपर्छन् । देशमा चुनाव नजिकिदै गर्दा आउँदो प्रतिनिधि सभामा बहुमत सदस्यको समर्थन पाएर प्रधानमन्त्री बन्ने सपना धेरैले पालेका छन् । कतिपयले मुखै खोलेर आकांक्षा प्रकट गरिसके । आलोपालो प्रधानमन्त्रीको सहमति […]

स्याङ्जाबाट कांग्रेस र माओवादीको उम्मेदवार सिफारिस, एमाले अन्यौलमै

प्रतिनिधि र प्रदेश सभाका लागि कांग्रेस र माओवादी केन्द्रले आकांक्षी उम्मेदवारको नामावली पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ । वडा, गाउँ, नगर र क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्लाका २ प्रतिनिधि र ४ प्रदेशका लागि नामावली सिफारिस गरेको हो । प्रतिनिधि सभामा क्षेत्र नं. १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सांसद राजु थापा र सांसद धनराज गुरुङको नाम सिफारिसमा परेको छ ।