महाधिवेशनपछि पहिलोपटक सिटौला समूहको छुट्टै कार्यक्रम, सिटौला बोलेनन्, युवा नेतालाई अघि सारे

पछिल्लो समय निष्क्रिय रहँदै आएको कांग्रेसको कृष्ण सिटौला समूह सक्रिय बनेको छ । महाधिवेशनपछि अस्तित्वमा नदेखिएको सिटौला समूहले संविधान कार्यान्वयन बहसको थालनी भन्दै छुट्टै कार्यक्रम गरेको हो ।  आइतबार राष्ट्रिय सभा...