भारतले नेपाललाई कोरोनाविरुद्धकाे खाेप सहयोग गर्नु मित्रताको प्रतीक : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले अनुदानमा दिएकाे कोरोना भाइरसविरुद्धकाे १० लाख डोज खोप हस्तान्तरण गरिएको छ ।  नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरूप कोरोनाविरुद्धकाे १० लाख डोज खोप...

सम्बन्धित सामग्री

पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा मनलाग्दी २० करोड लगानी नगर्ने बताएका छन् । नेपाल–भारतबीच बिहीबार भएको सम्झौताअनुसार भारतले नेपाल आफू खुसी २० करोड रुपैयाँँ खर्च गर्न सक्ने भनिएका बेला प्रधानमन्त्री प्रचण्डले भारतले पालिकामार्फत २० करोड रुपैयाँ लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले […] The post पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतले बंगलादेशलाई किन यति धेरै महत्व दिइरहेको छ ?

काठमाडौँ- अघिल्लो हप्ता भारतको राजधानी नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले बंगलादेशी प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा आमन्त्रण गरेको थियो । बंगलादेश एकमात्र त्यस्तो छिमेकी देश रह्यो जसलाई भारतले जी–२० सम्मेलनमा यतिधेरै महत्व दियो । सेप्टेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासमा तीन देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गरे । जसमा अमेरिका […]

भारतले गर्‍यो चीन विज्ञलाई नेपालको राजदूतमा प्रस्ताव

२१ वैशाख, काठमाडौं । भारतले नेपालको लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई औपचारिक रुपमा प्रस्ताव गरेको छ । आगामी बुद्ध जयन्तीमा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउन लागेको हो । भारतीय अखबार ‘द हिन्दूस्तान टाइम्स’ले बुधबारको संस्करणमा श्रीवास्तवलाई राजदूतमा पठाउन लागिएको खबर प्रकाशित गरेको छ । श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा […]

युक्रेनमा ठूला देशहरूले गर्न नसकेको काम भारतले गरेको छ : प्रधानमन्त्री मोदी

युक्रेन संकटका बेला भारतले जसरी अपरेशन गंगा चलाएर आफ्ना नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकालिरहेको छ, त्यो भारतको बढ्दो प्रभावको प्रमाण भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।मोदी आइतबार महाराष्ट्रको पुणेस्थित सिम्बायोसिस विश्वविद्यालयको स्वर्ण जयन्ती समारोहमा पुगेका थिए । यस क्रममा उनले भारतको प्रभाव र युक्रेनमा रुसको आक्रमणका कारण फसेका भारतीयहरुलाई फिर्ता ल्याउने कुरा उल्लेख गरेका थिए । मोदीले भने, 'विश्वका ठूला देशहरूले यो कुरा गर्न धेरै समस्याहरू सामना गरिरहेका छन्। तर भारतको

प्रधानमन्त्रीकै प्रश्नः भारतले बिजुली किनिदिएन भने के गर्ने ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका छन् ।दैनिक पाँच सय मेगावाटसम्म बिजुली खेर गइरहेको र यसका लागि सरकारले खपत वृद्धि र विद्युत व्यापार गर्न नसकेको भन्दै सरकारको आलोचन भइरहेको बेला प्रधानमन्त्री आफैंले भारतले बिजुली नकिनेमा के गर्ने भनेर प्रश्न गरेका हुन् । सरकारले नै खपत वृद्धि र विद्युत व्यापारका लागि […]

भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने प्रधानमन्त्री मोदीको दाबी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले ५ अर्ब डोज कोभिड खोप विकास गर्ने दाबी गरेका छन् । इटालीको राजधानी रोममा औधोगिक देशहरुको समूह जी २० सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले आगामी वर्षको अन्त्य सम्ममा भारतले ५ अर्ब डोज खोप विकास गर्ने दाबी गरे । भारतले विकास गरेको खोपले विश्वलाई महामारीविरुद्ध लड्न सहयोग गर्ने उनको भनाई छ […]

भारतले दियो करिब २९ करोड रुपैयाँको चिकित्सा सामग्री

काठमाडौं। भारतले शुक्रबार नेपाललाई १८ करोड भारु बराबरको चिकित्सा सामग्री दिएको छ।भेन्टिलेटर तथा एम्बुलेन्सलगायतका सामग्री भारतले दिएको हो। भारतीय राजदूत विनयमोहन क्‍वात्राले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापालाई ती सामान हस्तान्तरण गरेका हुन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा भारतले नेपाललाई दिनुपर्ने जति सहयोग नदिएको गुनासो गरेका थिए। कोरोनाबाट नेपालमा आठ हजार तीन सयभन्दा बढीको ज्यान गइसकेको छ।

भारतले भन्यो : नेपालको पछिल्लो विकासक्रम आन्तरिक मामिला

भारतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको संसद विघटन लगायतको परिस्थितिलाई जानकारीमा लिएको  र यो नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ ।  भारतीय विदेश...