भारतले दियो करिब २९ करोड रुपैयाँको चिकित्सा सामग्री

काठमाडौं। भारतले शुक्रबार नेपाललाई १८ करोड भारु बराबरको चिकित्सा सामग्री दिएको छ।भेन्टिलेटर तथा एम्बुलेन्सलगायतका सामग्री भारतले दिएको हो। भारतीय राजदूत विनयमोहन क्‍वात्राले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापालाई ती सामान हस्तान्तरण गरेका हुन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा भारतले नेपाललाई दिनुपर्ने जति सहयोग नदिएको गुनासो गरेका थिए। कोरोनाबाट नेपालमा आठ हजार तीन सयभन्दा बढीको ज्यान गइसकेको छ।

सम्बन्धित सामग्री

डेढ करोड खर्चेर तम्घासमा फिल्म हल सञ्चालन

गुल्मीको तम्घासमा करिब डेढ करोड खर्च गरेर दियो सिनेमा हल सञ्चालनमा आएको छ। दियाे सिनेमा प्रालिद्वारा उक्त

ब्रोकर कम्पनीहरूलाई उधारो समस्या

१९ चैत, काठमाडौं । नासा सेक्युरिटिज (५८) ले एउटै ग्राहकबाट करिब २ करोड रकम उठाउन नसकेपछि ती ग्राहकको सेयर बेचेर अशुल गर्न स्वीकृति माग गर्दै नेप्सेमा आवेदन दियो । ती ग्राहकले केही महिनाअघि नासासहित अन्य ब्रोकर कम्पनीबाट ठूलो रकमको सेयर खरिद गरेका थिए । तर सेयर खरिद गरेपछि ब्रोकर कम्पनीलाई दिनुपर्ने रकम भुक्तानी गरेनन् । […]

सरकारले दियो १९ अर्ब रुपैयाँ कर छुट

काठमाडौं : सरकारले गत आर्थिक वर्षमा विभिन्न किसिमका करदातालाई करिब १९ अर्ब रुपैयाँ कर छुट तथा सुविधा उपलब्ध गराएको छ। अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आव २०७९र८० मा आयकर तथा मूल्य अभिवृद्धि कर गरी १८ अर्ब ८० करोड रुपैयाँ छुट सुविधा दिएको हो। विभागका अनुसार गत आर्थिक वर्षमा आयकरतर्फ १० अर्ब ७२ करोड ८२ लाख रुपैयाँ छुट सहुलियत उपलब्ध गराइएको छ। त्यस्तै मूल्य अृभिवृद्धितर्फ आठ अर्ब सात करोड ५७ लाख रुपियाँ छुट दिएको विभागले जनाएको छ। विभागले प्रारम्भिक विवरण भनेको कर छुटको

नेपाललाई जापानले दियो १६अर्ब बढी ऋण तथा अनुदान सहायता

काठमाडौँ । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ । पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु.२ अर्ब) अनुदान सहायता बराबरको सम्झौता भएको हो । सोही अवसरमा सहरी […]

भैरहवा र सिमरा सेजमा साढे १५ अर्ब लगानी

२३ भदौ, काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) भैरहवा र बाराको सिमरामा करिब १५ अर्ब ६२ करोड रुपैयाँ लगानी भित्रिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । निर्यात मुलक उद्योग स्थापनाका लागि दुई आर्थिक क्षेत्रमा यतिका मात्रामा लगानी भित्रिएको मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दियो । ५२ बिघा क्षेत्रफलको भैरहवा सेजमा ६७ वटा […]

विश्व बैंकले दियो नेपाललाई १० अर्ब ऋण

२९ असार, काठमाडौं । विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बीच बुधबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । […]

बागमती सरकारले दियो २३ सय टुक्रे योजनालाई सवा ३ अर्ब

हेटौंडा : बागमती प्रदेश सरकारले २ हजार ३ सय वटा टुक्रे योजनाका लागि सवा ३ अर्बभन्दा धेरै रकम निकासा गरेको छ।चालू आर्थिक वर्ष सकिन करिब डेढ महिना मात्र बाँकी हुँदा कूल बजेटको ३५ प्रतिशत मात्र खर्च गरेको प्रदेश सरकारले कार्यकर्ता पोस्ने गरि ल्याएको २३ सय टुक्रे योजनालाई मात्रै ३ अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा गरेको हो। हाल बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार छ।अल्पमतमा परेर कात्तिक १० गते एमाले सरकारबाट बाहिरिएपछि गठबन्ध

विश्व बैंकले नेपाललाई दियो १८ अर्ब ३० करोड ऋण

विश्व बैंकले नेपालका लागि करिब १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ।

विश्व बैंकले युक्रेनलाई दियो ७२ करोड अमेरिकी डलर

एजेन्सी । विश्व बैंकले युक्रेनलाई ७२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले युक्रेनलाई ऋण र अनुदान सहयोगस्वरुप करिब ७२ करोड ३० लाख अमेरिकी डलर सहयोगका लागि अनुमोदन गरेसँगै युक्रेनले विश्व बैंकबाट आर्थिक सहयोग पाउने भएको हो । हाल युक्रेन रुसको आक्रमणको सामना गरिरहेको छ । बैंकले आगामी महिनाभित्र […]