राष्ट्रपति जो बाइडेनले ९–११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् । आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटर रहेका थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा रहेका छन्। राष्ट्रपति बाइडेनले उक्त हमलामा विम