सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा अनुमोदनका लागि पेश गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा पेश गर्नुभएको रिट निवेदनको टुंगो भने लागेको छैन र यसबारे मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने …